मेसिको स्थानमा बार्सिलोना आएका अन्सु फाती ६ बर्ष बार्सिलोनामै रहने

काठमाडौं । युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ बर्षको सम्झौता नवीकरण गरेका छन् । बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन् । बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलार्ई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो (८४६ मिलियन पाउन्ड) मा सम्झौता […]

Continue Reading

मेसि बिना पहिलो पटक घर बाहिर खेल्दै बार्सिलोना, जित्ला त खेल ?

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोना र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ। बिल्बाओको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लगातार दोस्रो जित निकाल्ने दाउमा छ। यता पहिलो खेलमा इल्चेसँग गोल रहित बराबरीमा रोकिएको बिल्बाओ घरेलु मैदानमा बलियो बार्सिलोनालाई रोक्ने प्रयासमा हुनेछ। बार्सिलोनाले सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४-२ गोलले हराएको थियो। सदाबहार स्टार लियोनल […]

Continue Reading

सर्जियो अगुएरोले बार्सिलोनामा मेसिको १० नम्बर जर्शी लगाउन गरे अस्विकार

काठमाडौं । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको १० नम्बरको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले अस्वीकार गरेका छन् । सिजनको पहिलो खेल खेल्दा पनि १० नम्बरको जर्सी खाली थियो । नयाँ सिजनमा उक्त जर्सी लगाउने खेलाडी बार्सिलोनाले भेट्टाएको छैन । १० नम्बर जर्सी कसैले लगाउँदै भन्ने प्रश्नमा बार्सिलोनाका रक्षक […]

Continue Reading

मेस्सी बाहिरिंदा पीडा भयो, तर उनी बिना पनि नयाँ सिजनमा राम्रो गर्नेछौं

एजेन्सी। बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरेका थिए । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल […]

Continue Reading

मेसिलाई पिएसजीमा जान नदिन बार्सिलोनाले सुरु गर्‍यो चलखेल

काठमाडौं : बार्सिलोना फुटबल क्लबले आफ्नो स्टार खेलाडी लियोनेल मेस्सीलाई पेरिस सेन्ट जर्मन- (पीएसजी)मा आबद्ध हुनबाट रोक्न प्रयास शुरू भएको छ । डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ । ‘फाईनान्सियल फेयर प्ले’को अवधारणा अन्तर्गत पिएसजीले मेसी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले […]

Continue Reading

बार्सिलोनाका अर्का स्ट्राइकर सर्जियो अग्वेरो १० हप्ता मैदानबाहिर

काठमाडौं। केहि दिन अगाडि २१ बर्ष बार्सिलोनामा बिताएका लियोनल मेसिले क्लब छोड्दाफस्तब्ध बनेका फ्यानलाई अर्को ठुलो झड्का लागेको छ । म्यान्चेस्टर सिटीबाट यसै सिजन बार्सिलोना गएका स्ट्राइकर सर्जियो अग्वेरो १० हप्ता मैदान बाहिर हुने भएका छन्। अर्जेन्टिनी स्ट्राइकरले दाया खुट्टामा चोट बोकेपछि १० साता खेल्न नसक्ने भएका हुन्। ३३ वर्षीय अग्वेरोले यसै सिजन बार्सिलोनासँग २ […]

Continue Reading

मेस्सीले क्लब छाड्दा स्तब्ध बनेका फ्यानलाई राहत, युभेन्टसमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं : लियोनल मेसीलाई बिदाई गरेको बार्सिलोनाले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा युभेन्टसलाई ३–० ले हराएको छ। मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो । बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको […]

Continue Reading

सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित

काठमाडौं । अर्जेन्टिना एवम् म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरो आगामी सिजनदेखि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले सोमबार अगुएरोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएपछी ३२ वर्षीय अगुएरोलाई बार्सिलोनाले सोमबार क्लब भित्र्याएको हो। बार्सिलोनासँग दुई-वर्षे सम्झौता गरेका अगुएरो २०२३ सम्म बार्सिलोनामा रहनेछन्। अग्युरोले म्यानचेस्टर सिटी १० वर्ष बिताए […]

Continue Reading