पाकिस्तानी फास्ट बलरले आमिर बेलायतको नागरिकता बनाउने प्रकृयामा

काठमाडौं । पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले गत वर्ष २८ वर्षको उमेरमा अचानक क्रिकेटबाट संन्यास लिने घोषणा गरे। उनको यस निर्णयले क्रिकेट फ्यानहरूलाई ठूलो झटका लाग्यो। आमिर यतिबेला आफ्नो सम्पुर्ण परिवार सहित बेलायतमा बस्दै आएका छन् । गत वर्ष आमिरले पाकिस्तानी व्यवस्थापन विरुद्ध केही गम्भीर आरोप लगाएका थिए, जसका कारण उनले क्रिकेटलाई अलविदा भनेका थिए। […]

Continue Reading