माउरिसियो पोचेट्टिनो नै पीएसजीको मुख्य प्रशिक्षक हुने पक्का

काठमाडौँ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लबसँगको सम्झौता ३० जुन २०२३ सम्मका लागि नवीकरण गरेका छन् । पोचेटिनो थोमस टुचेलको स्थानमा सन् २०२१ को जनवरीमा पिएसजीका मुख्य प्रशिक्षक बनेका थिए । उनी पुनः इङ्ल्यान्ड फर्किने चर्चा भइरहँदा पीएसजीसँग सम्झौता नवीकरण गरेका छन्। पोचेटिनोको प्रशिक्षणमा इंग्लिस क्लब […]

Continue Reading