पुन: चम्किए रोनाल्डो, वेस्टहमबिरुद्ध गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई जिताए

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले वेस्टहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसी लिङ्गार्डले एक–एक गोल गरे । उता वेस्टहमका लागि साइद बेर्नाहमले एक गोल गरे । खलमा सुरुवाती अग्रता भने वेस्टहमले […]

Continue Reading