भुटानका रानजुङ मिक्यो दोर्जीले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । चाैथाे संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भुटानका रानजुङ मिक्यो दोर्जीले ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । ललितपुरले मंगलबार दोस्रो विदेशी खेलाडीका रूपमा दोर्जीलाई अनुवन्ध गरेको जानकारी दिएको हो । ‘मलाई यो अवसर दिनु भएकोमा सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद । साविकविजेता टोली ललितपुरका लागि खेल्न असाध्यै उत्साहित छु ’, दोर्जिले भने,‘र फेरि एकपटक नेपाली […]

Continue Reading