मंहगो रकममा रियल म्याड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगे राफेल भरान

काठमाडौं : फ्रेन्च डिफेन्डर राफेल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ । म्यानचेस्टर युनाइटेडले भरानलाई भित्र्याउन रियल म्याड्रिडसँग सहमति भएको घोषणा गरेको छ । गोल डटकमका अनुसार फ्रेन्च डिफेन्डरलाई अनुबन्ध गर्न दुई क्लबबीच ५.७ करोड डलरमा सहमति भएको हो । ‘भेरानको विषयमा रियल मड्रिडसँग सहमति भइसकेको छ,’ युनाइटेडले आफ्नो विज्ञप्तिमा भनेको छ, […]

Continue Reading