गारेथ बेल पेनाल्टीमा चुकेपछि एसी मिलानसँग बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं : प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड र इटालियन क्लब एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । डेभिड अलावाले रियल मड्रिडको लागि पहिलो खेल सुरुआत गर्दा रियलले बराबरी खेलेको हो । यस्तै यसै सिजन अनुबन्ध भएका अलावाले पहिलो हाफ पूरै खेले र दोस्रो हाफमा उनलाई एडर मिलिटाओले रिप्लेस गरे । लोनमा टोटेनह्याम […]

Continue Reading

रियल मड्रिडमा रामोसको ४ नम्बर जर्सी अलबाले लगाउने

एजेन्सी । डिफेन्डर डेभिड अलबाले रियल मड्रिडमा ४ नम्बरको जर्सी लगाउने भएका छन् । रियलले बुधबार डिफेन्डर अलबालाई सार्वजनिक गर्दै उनलाई ४ नम्बरको जर्सी दिएको हो । यस अघि रियलमा ४ नम्बरको जर्सी सर्जियो रामोसले लगाउँदै आएका थिए । रामोस अहिले फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भईसकेका छन् । २८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता […]

Continue Reading

सेभियासँग बराबरी खेलेपछी रियल मड्रिडकाे लागि शीर्ष स्थानमा उक्लिन माैका चुक्यो

काठमाडौं : ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड हारबाट जोगिएको छ। उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै २-२ गोलको बराबरी खेलेको हो। पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलमा फर्कँदै गरेको बराबरीसँगै ला लिगा उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ। खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता […]

Continue Reading