मेस्सी बाहिरिंदा पीडा भयो, तर उनी बिना पनि नयाँ सिजनमा राम्रो गर्नेछौं

एजेन्सी। बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरेका थिए । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल […]

Continue Reading