कीर्तिमानी मूल्यमा चेल्सी फर्किए रोमेलु लुकाकु

एजेन्सी । बेल्जियन खेलाडी रोमेलु लुकाकु रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः इंग्लीश फुटबल क्लब चेल्सी फर्किएका छन् । सन् २०१४ मा चेल्सी छोडेर एभर्टन जाँदा लुकाकुको मुल्य २८ मिलियन पाउण्ड रहेको थियो । २८ वर्षीय बेल्जियन खेलाडीले चेल्सी पाँच वर्षे करार गरेका छन् । यसअघि एभर्टन र म्यान्चेस्टर युनाईटेडबाट समेत खेलिसकेका लुकाकु बेल्जीयमको राष्ट्रिय टोलीबाट […]

Continue Reading