इन्डोनेसियाको लिग वान फुटबलमा रोहित चन्दको उत्कृष्ट गोल ( भिडियो हेर्नुस )

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्दले उत्कृष्ट गोल गर्दा पर्सिजा जाकार्ता बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा रोहित सम्मिलित जकार्ताले पेर्सितासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३१ औं मिनेटमा चन्दले गोल गर्दै जकार्तालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा इर्स्याद […]

Continue Reading

रोहित चन्द भन्छन् : ‘म जाकार्तामा भए पनि मेरो मन-मष्तिस्क दशरथ रंगशालामै हुनेछ’

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा चाहेर पनि आफू सहभागी हुन नपाएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा नेपाली टिमलाई शुभकामना सन्देश दिँदै उनले दुई मैत्रीपूर्ण खेलमा आफू खेल्न नपाएकोमा दु:ख व्यक्त गरेका हुन्। ‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दु:खी छु। भौतिकरूपमा जाकार्तामा […]

Continue Reading

रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले भारतविरुद्धको आसन्न मैत्रीपूर्ण खेल नखेल्ने भएका छन्। भर्खर मात्र इन्डोनेसिया गएका रोहितले साफलाई महत्वमा राखेको हुनाले भारतविरुद्धको खेलमा नआउने भएका हुन् । इन्डोनेसियामा रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् । रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । राष्ट्रिय टिमको बन्द […]

Continue Reading

घाइते फुटबलर मोहन तरामुको उपचारमा नेपाली टिमका मिडफिल्डर रोहित चन्दले गरे आर्थिक सहयोग

काठमाडौं : केहिदिन अगाडि हामी पौडी खेल्ने क्रमटाउको ढुंगामा ठोकिँदा घाइते भएका फुटबलर मोहन तरामु मगरको उपचारमा आर्थिक अभाव भएको खबर प्रकाशित गरेका थियौ । मोहनको ग्रान्डी अस्पतालमा उपचार भइरहेपनि । आर्थिक अवस्था कमजोर भएकाले उनको शल्यक्रिया हुन सकेको छैन । यसैबिच राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले मोहन तरामुको उपचारको लागि १५ हजार आर्थिक सहयोग […]

Continue Reading