सिंगापुरमा फुटबल खेल्ने लाकेन लिम्बु थ्रीस्टारमा अनुबन्ध

काठमाडौं । थ्री स्टारले युवा मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्धित गरेको छ। थ्री स्टारले शनिबार १९ वर्षीय मिडफिल्डर लाकेनलाई अनुबन्ध गरिएको जनाएको हो। सहिद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा थ्री स्टारले मिडफिल्डर लाकेनलाई अनुबन्ध गरेको हो। उनीसँग लामो समयसम्मका लागि सम्झौता गरिएको बताइएको छ। लाकेन पहिलोपटक शीर्ष डिभिजनको क्लबसँग अनुबन्धित भएका हुन्। उनी ट्रायल पास […]

Continue Reading