लियोनेल मेस्सी कोरोना संक्रमणपछि पहिलोपटक टोलीमा फर्कंदै

काठमाडौं : लियोनेल मेस्सी आइतबार स्टाडे डे रेइम्सबिरुद्धको खेलमा टोलीमा फर्कने म्यानेजर माउरिसियो पोचेटिन्होले जानकारी दिएका छन् । कोभिड १९ को संक्रमणबाट पूर्ण निको भएपछि मेस्सी पहिलोपटक टोलीमा फर्कन लागेका हुन् । युरोपियन विन्टर ब्रेकका दौरान संक्रमित बनेका मेस्सीले त्यसयता कुनै खेल खेलेका छैनन् । पत्रकार सम्मेलनमा पोचेटिन्होले मेस्सीले टोलीसँग प्रशिक्षण गरेको र उनको आगमनले […]

Continue Reading

स्टार खेलाडी लियोनल मेस्सीले कोरोनालाई जिते

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ । क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै […]

Continue Reading

पिएजीकै प्रशिक्षकसँग रुष्ट बने मेसि, हात समेत मिलाउन मानेनन्

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउनको लागि नेइमार र माउरो इकार्डीले समान एक-एक गोल गरे । लियोनको लागि लुकास पक्वेटाले गरेको गोल सान्त्वना बन्यो । तीनै खेल दोस्रो हाफमा सम्भव भएकाे थियो […]

Continue Reading

सर्जियो अगुएरोले बार्सिलोनामा मेसिको १० नम्बर जर्शी लगाउन गरे अस्विकार

काठमाडौं । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको १० नम्बरको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले अस्वीकार गरेका छन् । सिजनको पहिलो खेल खेल्दा पनि १० नम्बरको जर्सी खाली थियो । नयाँ सिजनमा उक्त जर्सी लगाउने खेलाडी बार्सिलोनाले भेट्टाएको छैन । १० नम्बर जर्सी कसैले लगाउँदै भन्ने प्रश्नमा बार्सिलोनाका रक्षक […]

Continue Reading

लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न […]

Continue Reading

पिएसजीमा मेस्सीको तलब कति ?

काठमाडौं : ६ पटकका बालोन डी ओर विजेता लियोनल मेसीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । स्पेनिस लिगको नयाँ वित्तिय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने शर्तमा […]

Continue Reading

पिएसजीमा अनुबन्ध भएपछि मेस्सीले भने : ‘केहि नयाँ उदेश्य पुरा गर्न यहाँ आएको छु’

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् । मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् । मेस्सी सन् २०२३ सम्म पीएसजीमा रहन समहत भएका छन् । पिएसजीमा उनको तलब साताको १० लाख पाउण्ड रहेको छ । यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने हुन्छ […]

Continue Reading

मेस्सीले क्लब छाड्दा स्तब्ध बनेका फ्यानलाई राहत, युभेन्टसमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं : लियोनल मेसीलाई बिदाई गरेको बार्सिलोनाले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा युभेन्टसलाई ३–० ले हराएको छ। मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो । बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको […]

Continue Reading

२१ बर्षपछि बार्सिलोना छोड्दा निकै बेर भक्कानिए मेस्सी

काठमाडौं, साउन २४ : २१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि पत्रकार सम्मेलन गर्दै उनले ‘आफ्ना लागि यो एकदमै कठिन क्षण’ भएको बताए । उनले बिदा माग्दा पत्रकार सम्मेलनमा उपस्थित सबैले गडगडाहट ताली बजाएका थिए । उनले आफूले क्लब […]

Continue Reading

आज पत्रकार सम्मेलन गर्दै मेसी, बार्सिलोनाबाट विदाइबारे बोल्ने

म्याड्रिड । विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आज आइतबार बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया भएका छन्‌। बार्सिलोनाबाट छाड्ने बारेमा आधिकारिक जानकारी दिनका लागि मेसीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले […]

Continue Reading