पारस खड्काको ठाउँमा करण केशी बने विराटनगर वारियर्सको कप्तान

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि २० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सको कप्तानी राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले गर्ने भएका छन्। विराटनगरले शुक्रबार करणलाई कप्तान र विकेटकिपर ब्याट्सम्यान अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको हो । यसअघि विराटनगरको कप्तानी राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले गर्दै आएका थिए। तर, उनले यस संस्करणको ईपीएल खेल्ने […]

Continue Reading

जिम्बावेका कप्तान सिकन्दर राजाले विराटनगरबाट ईपिएल खेल्ने

काठमाडौं : जिम्बावेका टि–२० कप्तान सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगर वारियर्सले पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ । जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी-२० खेलेका उनीसँग क्यारेबियन प्रिमियर लिग र पाकिस्तान सुपर लिगखेलेको अनुभव पनि छ। राजाले सन् […]

Continue Reading