आईपिएलमा असफल कप्तानको ट्याग पाएका कोहलीले बेङ्लोरको कप्तानि छोड्ने

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानबाट विराट कोहलीले राजीनामा दिने घोषणा गरेका छन् । यसै साता भारतीय टी-ट्वान्टी टोलीको कप्तानी छाड्ने निर्णय गरेका कोहलीले १४औं संस्करणको आईपीएल पछि बैंगलोरको पनि कप्तानी छाड्ने निर्णय गरेका हुन्। ३२ वर्षका कोहलीले आफ्नो वर्कलोडको कारण देखाउँदै कप्तानी छोड्ने जानकारी दिएका छन्। यद्यपि उनले […]

Continue Reading

कबीर सिंहको लुकमा भारतिय कप्तान बिराट कोहली

काठमाडौं : पहिले टेष्ट च्याम्पियनसिपको फाइनल खेल्न इंग्ल्याण्ड जानु अगाडि भारतीय क्रिकेट टिमका खेलाडीहरु मुम्बईको एक होटलमा १४ दिने क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा रहेका कप्तान बिराट कोहलीको नयाँ लुक्स सामाजिक संजालमा भाइरल भइरहेको छ। अहिलेसम्म कोहली केवल छोटो कपाल र दाह्रीमा देखिएका थिए। तर अहिले भने उनि लामो कपाल र दाह्री सहित नयाँ लुकमा […]

Continue Reading

भारतिय कप्तान विराट कोहलीले लगाए कोरोना भ्याक्सिन

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले कोरोना खोपको पहिलो डोज लगाएका छन् । कप्तान कोहलीले यो जानकारी एउटा इन्स्टाग्राम फोटो मार्फत दिए जुन उनि कोरोना खोप प्रयोग लगाईरहेको देखिन्छ। क्रिकेट सुपरस्टार कोहलीले अरु मानिसहरूलाई पनि छिटो भन्दा छिटो कोरोना खोप लिन आग्रह गरेका छन् । विराट कोहलीभन्दा अघि भारतीय फास्ट बलर उमेश यादव, […]

Continue Reading