बंगलादेशी टिममा फर्किए शाकिब अल हसन

ढाका: बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले वेस्टइंडीज बिरुद्धको टेस्ट र टी २० अन्तर्राष्ट्रिय सीरीजको लागि प्रारम्भिक टीममा शाकिब अल हसनलाई समेत सामेल गरेको छ । खेल मिलेमतो गर्ने बुकीसँग कुराकानी भएको जानकारी नदिए पछि प्रतिबन्धमा परेका उनले लामो समयपछि टिममा वापसी गरेका हुन् । इन्डियन प्रीमियर लिगको समयमा कथित भारतीय सट्टेबाजको भ्रष्ट सम्पर्कको बारेमा जानकारी […]

Continue Reading