पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले काठमाडौं किंग्स एलेभेनबाट ईपीएल खेल्ने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले पनि खेल्ने भएका छन्। आगामी असोजमा हुने ईपीएलमा भेट्रान अलराउण्डर अफ्रिदीले काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका हुन्। काठमाण्डौ किङ्ग्स–११ ले आज सोमवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाकिस्तानका भेट्रान खेलाडी अफ्रिदीले आफ्नो टिमबाट ईपीएल खेल्ने जानकारी गराएको हो । पाकिस्तानका पूर्व कप्तान समेत […]

Continue Reading