मेसिको स्थानमा सर्जियो बुस्केट बने बार्सिलोनाको नयाँ कप्तान

काठमाडौं । सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् । बुस्केटले स्पेनको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेका छन् । २०२१/२२ को सिजनका लागि अब बुस्केटले मेस्सीको स्थान लिनेछन् । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । बार्सिलोनाले बुस्केटको नेतृत्वमा ‘क्याप्टेन्स ग्रुप’ नै बनाएको छ । जसमा जेरार्ड पिके, […]

Continue Reading