१३ औं साफ च्याम्पियनसिप नेपालमा हैन माल्दिभ्समा हुने

काठमाडौं, साउन २५ : १३ औं संस्करणको साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । आज बसेको साफको कार्यकारी समितिले आगामी अक्टोबर १ देखि १३ सम्म प्रतियोगितामा माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको छ। साफ आयोजना गर्न नेपालले पनि प्रस्ताव पेश गरेको थियो। दुवै देशको प्रस्ताव अध्ययनपछि साफले माल्दिभ्सलाई आयोजक छानेको हो। पछिल्लो पटक […]

Continue Reading