नेपाली महिला फुटबल खेलाडी ‘साम्बा’ को उपचार कतारमा हुने

काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। उनको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो। अखिल नेपाल फुटबल […]

Continue Reading