सिक्कुगे प्रसन्ना र वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

काठमाडौं : श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्ना र मलेसियाका वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । लेग स्पिनर सिक्कुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन् । […]

Continue Reading