आयरल्याण्डका सिमी सिंहले बनाए बिश्व किर्तिमान

काठमाडौं, साउन २ : दक्षिण अफ्रिका विरूद्ध शुक्रबार एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा शतक प्रहार गरेका अलराउन्डर सिमी सिंहले विश्व कीर्तिमान बनाएका छन्। आठौं नम्बरमा ब्याटिङ गर्दै उनले शतक बनाएर विश्व कीर्तिमान कायम गरेका हुन्। यसअघि वानडे क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले आठौं नम्बरमा आएर ब्याटिङ गर्दै शतक बनाएका थिएनन् । शुक्रबार राति भएको […]

Continue Reading