नेपाली मुलका सुनिल क्षेत्रीपनि नेपालबिरुद्ध खेल्ने भारतिय टिममा, को को परे छनोटमा ?

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेशुक्रबार सार्वजनिक गरेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार सार्वजनिक गरेको २५ सदस्यीय टोलीमा भारतीय फुटबल टिमका नियमित कप्तान नेपाली मुलका सुनिल क्षेत्रीलाई पनि समावेश गरेका छन् । नेपाल र भारतबीच यहि भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन […]

Continue Reading