यसकारण नेपाली टोलीमा परेनन् सोमपाल कामी

काठमाडौं । घुँडामा देखिएको चोटका कारण सोमपाल कामीले टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीमा स्थान बनाउन नसकेको पाइएको छ । प्रधानमन्त्री कप क्रिकेट दौरान घाइते भएका सोमपालको एमआरआई रिपोर्टका आधारमा चिकित्सकले कम्तीमा एक साता आराम गर्न सल्लाह दिएका छन् । ‘चिकित्सकले एन्टी इन्फ्लामेटरी दिनुभएको छ। एक सातापछि पनि दुखाइ कम भएन भने थप उपचार गर्नुपर्ने […]

Continue Reading