प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै ह्यारी केनले जिते गोल्डेन बुट

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् । केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । इङ्ग्ल्यान्डका फरवार्ड केनले प्रिमियर लिगमा यस सिजन २३ गोल गरे । १४ गोलका लागि असिस्ट पनि गरे । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् […]

Continue Reading