ग्रिजमनले बार्सिलोना नछाड्ने

एजेन्सी, ३ भदौ । बार्सिलोना छाड्ने चर्चामा रहेका एन्टोइन ग्रिजमनले आफुले बार्सिलोना नछाड्ने बताएका छन् । गत साता बार्सिलोनाबाट सय खेल पूरा गरेपछि उनले यस्तो बताएका हुन् । उनले बार्सिलोनाबाट सय खेल पुरा गरेपछि आफुलाई गर्व लागेको बताउदै यसै टिमबाट अर्को सय गोल गर्दै टोलीको इतिहास निर्माणमा लागि पर्ने बताएका थिए । उनले भने, ‘म […]

Continue Reading