बक्सिङ छनोट : सनिलको त्यो किक जसले बिरोधी ढले

काठमाडौं । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई सोमबार ५–० ले पराजित गरे । यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाँच […]

Continue Reading

बक्सिङमा नेपाललाई अर्को ऐतिहासिक पदक

काठमाडौं । नेपाली बक्सिङ्लाई जुनियर तथा युथ बक्सिङतर्फ पनि एशियास्तरमा अर्को महत्वपूर्ण सफलता प्राप्त भएको छ । यही अगस्त २० देखि दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा कुवेतका प्रतिद्वन्दी मोहमदलाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ वाङदी शेर्पाले तीनवटै राउन्डमा आफ्नाे वर्चश्व […]

Continue Reading

सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक विजेता सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ। सोनियाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले बताएको छ । सन् २०१९ मा मोरोक्कोमा सम्पन्न विश्व जुडो च्याम्पियनशिपमा इतिहास रचेकी सोनियाले १३औं सागमा नेपालको लागि काश्य पदक हात […]

Continue Reading

दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने

काठमाडौं, १९ चैत । चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी […]

Continue Reading