नेपालको डिआरएस पब्जी बिश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । ठूलो पुरस्कार राशीको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप ‘पीएमजीसी’को लिग फाइनलमा नेपाली टीम डि रियल सोल्जर ‘डिआरएस’ प्रवेश गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर १९सम्म जारी लिगमा उत्कृष्ट १६भित्र पर्दै डिआरएसले लिग फाइनलको यात्रा पक्का गरेको हो । लिग फाइनलमा नेपाल प्रन्धौं स्थानमा परेको थियो । नेपालबाट सहभागी अर्को टीम डेड आइज गाइज […]

Continue Reading

‘पब्जी मोबाइल’ को बिश्वकप सुरु, नेपालका दुई टोली सहभागी

काठमाडौं । विश्वको सबैभन्दा ठूलो पुरस्कार राशीको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ मंगलबारदेखि सुरु भएको छ । अनलाइनमार्फत सुरु भएको खेलमा विश्वका पूर्वी र पश्चिमी क्षेत्रका गरी ४० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा नेपालबाट दुई वटा ‘डिआरएस’ र ‘डिई’ क्लब सहभागी हुँदैछन् । लिग चरणका खेलहरु १९ डिसेम्बरसम्म हुनेछ भने लिग चरणका फाइनल खेलहरु २२ […]

Continue Reading

माउन्टेन ड्यूद्वारा ‘पब्जी’ सँग हातेमालो

काठमाडौं, ८ असोज । ‘माउन्टेन ड्यू’ले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेल ‘पब्जी मोबाइल’सँग साझेदारी गर्ने घोषणा गरेको छ । माउण्टेन ड्यूले ‘पब्जी मोबाइल’सँग साझेदारी गरेसँगै स्पोर्ट्सका पेशेवर खेलाडीहरु र प्रशंसकहरुमाझ गेमिङ्ग उद्योगमा नवीनता र उत्साह जागृत गर्नको लागि अर्को एक महत्वपूर्ण चरणको संकेत गरेको जनाएको छ । त्यस्तै, ‘पब्जी मोबाइल’का साथै माउण्टेन ड्यूले स्पोर्ट्स् […]

Continue Reading