भारतीय खेलाडीलाई हराएर प्रेरणाले जितिन् एआइटीए च्याम्पियन सिरिज

काठमाडौं : नेपालकी प्रेरणा कोइरालालेभारतको अहमदाबादमा यसै साता सम्पन्न एल्टेभोल आइटा च्याम्पियनसिप सिरिज (सिएस सेभेन) को १८ वर्षमुनि उमेरसमूहमा उपाधि नेपालकी प्रेरणा कोइरालाले जितेकी छिन्। अहमदाबादको एल्टेभोल एलेक्जेन्डर वास्के टेनिस युनिभर्सिटीको कोर्टमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा प्रेरणाले भारतकी खुसहाली नीलेश मोदीलाई ६–७ (५), ६–३, ६–३ को प्रतिस्पर्धात्मक सेटमा हराउँदैे उपाधि पक्का गरिन्। सोमबार निकालिएको आइटिएफ […]

Continue Reading