वेस्ट इन्डिजका विलियम्स र रिचार्ड लेभीले पोखराबाटै ईपीएल खेल्ने

काठमाडौं : वेस्ट इन्डिजका केसरिक विलियम्स र दक्षिण अफ्रिकाका रिचार्ड लेभीले आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । विलियम्सलाई पोखराले गत वर्ष पनि टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता हुन सकेकाे […]

Continue Reading