स्टार खेलाडी लाई पछि पार्दै सुनिल बल गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । पछिल्लो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्यो । खेलका नायक बने, सुनिल बल । पुलिसविरुद्ध हेड गोल गरेका सुनिल […]

Continue Reading