टोकियो ओलम्पिक : नेपालकी सोनियाले रसियाकी इरिनासँग भिड्ने, कस्ले जित्ला त खेल ?

काठमाडौं : टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा कठिन प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार महिला ४८ केजी तौल समूहमा सोनिया र रसियाका इरिना डोल्गोभाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुने तय भएको छ। यो खेल आगामी शनिबार स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ। यो समूहको पदकको टुंगो शनिबार […]

Continue Reading