एएफसी फुटसल छनोटमा नेपालको अर्को लज्जाष्पद हार, अफगानिस्तानले ८ गोल ठोक्यो

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो । हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल जितविहीन बनेको छ । नेपाल अंकविहीन बनेर घर फर्किने […]

Continue Reading

फुटसल एसियन कप छनोट : आज ताजिकिस्तानसँग खेल्दै नेपाल

काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (सोमबार) ताजिकिस्तानको सामना गर्दैछ । पहिलो खेलमा उजिकिस्तान उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा […]

Continue Reading

एसियन कप छनोटमा नेपालको समूहमा फेरि जोर्डन र कुवेत

काठमाडौं । नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् । तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहको विजेता […]

Continue Reading

पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं । पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो । अर्जेन्टिनाको जितमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक कोपा अमेरिका फुटसलको उपाधि जित्ने पाराग्वेको लक्ष्य पूरा हुन सकेन । पाराग्वे […]

Continue Reading

एसियन कप फुटसल छनोटको लागि ३२ नेपाली खेलाडी छनोट, को को परे ?

काठमाडौं । अखिल नेपाल फटबल संघ(एन्फा)ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा आमन्त्रण गरेको हो । एन्फाले पहिलो पटक गौरवलाई फुटसल टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले विष्णु गुरुङको एसिस्टेनको रुपमा काम गरेका थिए । नेपालले […]

Continue Reading