नेपाली स्टार स्ट्राईकर अञ्जन विष्टले फाईनल खेल्न नपाउने, यस्तो छ कारण

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन्। तर नेपाली टोलीका फरवार्ड अञ्जन विष्टले फाइनल खेल गुमाउने भएका छन् । बंगलादेशसँग खेलको ८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए । तर, […]

Continue Reading