नेपाल सुपर लिगमा अन्जन विष्ट झापा एफसीका मार्की खेलाडी

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिग (एनएसएल) मा झापा फुटबल क्लबको मार्की खेलाडीमा अनुबन्धन भएका छन्। आगामी चैत २६ गतेदेखि हुने एनएसएलको नयाँ टोली झापा फुटबल क्लबले आइतबार एक कार्यक्रममाझ अन्जनलाई क्लबमा भित्र्याएका हो। अञ्जनले गत सिजन ललितपुरबाट एनएसएल खेलेका थिए। एनएसएलमा झापा फुटबल क्लब, स्पोर्टिङ इलाम र वीरगन्ज युनाईटेड […]

Continue Reading