प्रशिक्षक अब्दुल्ला अलमुतारीले लिए हारको जिम्मेवारी

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा हारको जिम्बेवारी नेपालका प्रशिक्षक अब्दुल्ला अलमुतारीले लिएका छन् । सामाजिक संजालमा एक भावुक पोष्ट गर्दै इराकसँग पराजयको जिम्बेवारी लिएका हुन् । ‘म सबै नेपालीसँग माफी माग्न चाहन्छु। हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’ । ‘कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि जिम्मेवार म मात्र हुँ।’प्रशिक्षक अलमुताइरीले गरेक फेबुक पोष्टमा भनेका छन् […]

Continue Reading