आफ्नै कीर्तिमान बराबरी गरेपछि अली दाइले रोनाल्डोलाई दिए बधाई

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने आफ्नो कीर्तिमान बराबरी गरेपछी इरानका खेलाडी अली दाइले रोनाल्डोलाई बधाई दिएका छन्। फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका थिए। दाइले इन्स्टाग्राममा लेखेका छन् ‘बधाई क्रिस्टियानो रोनाल्डो। जो पुरुषको अन्तर्राष्ट्रिय गोल स्कोरिङ कीर्तिमानबाट […]

Continue Reading