आन्सु फातीले बार्सिलोनामा मेस्सीको १० नम्बर जर्सी लगाउने

काठमाडौं । अर्जेन्टाइन कप्तान लियोनेल मेसीले क्लब छाडेसँगै खाली भएको बार्सिलोनाको १० नम्बर जर्सी अब अन्सु फातीले लगाउने भएका छन् । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन पेरिस सेन्ट जर्माइन गएका थिए । त्यससँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो । बार्सिलोनाले यो जर्सी प्रयोगमै […]

Continue Reading