एमबाप्पेलाई भित्र्याउन मोटो रकम खर्चिन तयार रियल म्याड्रिड

काठमाडौं : एमबाप्पेले पछिल्लो केही समय यता क्लबसँग नयाँ सम्झौता गर्न आनाकानी गरिरहेकाले पनि एमबाप्पे पेरिस छाड्न चाहन्छन् भन्ने बुझ्न सकिन्छ । पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो […]

Continue Reading