अब बार्सिलोनाको प्रशिक्षक जाभी हर्नान्डेज

काठमाडौं । जाभी हर्नान्डेज बार्सिलोनाको प्रशिक्षक बन्ने पक्का भएको छ । अल सादले जाभीको बाटो नछेक्ने भएपछि बार्सिलोनाले नयाँ प्रशिक्षक पाउने भएको हो । जाभी हाल अल सादको प्रशिक्षक छन् । कतारी क्लब अल सादले शुक्रबार विज्ञप्ती जारी गर्दै जाभी बार्सिलोना फर्कने पुष्टी गरेको हो । ‘जाभी बार्सिलोना फर्कने भएका छन् । उनको स्थान्तरणवापत आवश्यक […]

Continue Reading