ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने, कारण व्यक्तिगत

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले शनिबारबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ईपीएलको फ्रेन्चाइज क्लब ललितपुर प्याट्रियट्सले बिहीबार नेपाली टोलीका कप्तान मल्लले ईपीएल नखेल्ने जनाएको हो । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएकाे छ । ‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत […]

Continue Reading