निराजन महर्जनले यो सिजनको ‘ए’ डिभिजन पनि थ्रीस्टारबाट खेल्ने

काठमाडौं । युवा डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् । महर्जनले आज ललितपुरको क्लब थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका छन् । निराजनले सम्झौता नवीकरण गरेको थ्री स्टारले सामाजिक संजालमार्फत जनाएको छ । आगामी कात्तिक २९ गतदेखि शुरु हुने सहिद स्मारक ए डिभिजन लीगका लागि थ्री स्टारले निराजनसँगको […]

Continue Reading