पुबुदु दासानायके भन्छन् : ‘नेपाली टिम बलियो छ, बिश्वकप खेल्ने संम्भावना धेरै छ’ (भिडियो हेर्नुस्)

काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजना अनुसार प्रदर्शन भइरहेको बताए । ‘चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं । यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ ।’ दोस्रो […]

Continue Reading