मैदानमा ढलेका मनिष डाँगी आज अस्पतालबाट डिस्चार्ज हुने, कहिले मैदानमा फर्केलान् त ?

काठमाडौं । ए डिभिजन लिगको १०औं चरणमा च्यासल युथ क्लबविरुद्धको खेलमा घाइते भएका मछिन्द्र क्लबका स्ट्राइकर मनिष डाँगी आज डिस्चार्ज हुने भएका छन् । मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालले दिएको जानकारी अनुसार ब्लु क्रस अस्पतालमा उपचाररत मनिष आज डिस्चार्ज हुनेछन् । टाउकोमा चोट लागेका कारण उनले ए डिभिजन लिगका बाँकी तीन खेल गुमाउने सम्भावना उच्च […]

Continue Reading