इटालीले युरोकप जित्दा शानदार प्रदर्शन गरेका म्यानुएल लोकाटेली युभेन्टसमा अनुबन्ध

काठमाडौं । युभेन्ट्सले इटालियन मिडफिल्डर म्यानुएल लोकाटेलीलाई अनुबन्ध गर्ने पक्का भएको छ । लोकाटेली अनुबन्धका लागि युभेन्ट्स र सासोउलोबीच सहमति बनेको गोल डटकमले जनाएको छ । युभेन्ट्ससँगको सम्झौताका लागि उनी बुधबार टुरिन आईपुगेका छन् । लोकाटेलीको बुधबार नै मेडिकल हुनेछ । २३ वर्षीय मिडफिल्डरले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ। लोकाटेली सन् २०१९ मा एसी […]

Continue Reading