६९ वर्षीय लुइस भान गाल तेस्रोपटक बने नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक

काठमाडौं : ६९ वर्षीय लुइस भान गाल तेस्रोपटक नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। युरो २०२० को अन्तिम १६ मा चेक रिपब्लिकसँग पारजित हुँदै नेदरल्याण्ड बाहिरिएपछि फ्रांक डि बोरले राजीनामा दिएपछि ६९ वर्षीय भान हाल नियुक्त भएका हुन् । डच टिमको प्रशिक्षकको भूमिकामा फर्कन पाउँदा आफूले गर्व महसुस गरिरहेको प्रतिक्रिया दिएका छन् । […]

Continue Reading