विकास मेराग्लियापछि च्यासलमा अर्का दुई विदेशी खेलाडी अनुबन्ध

काठमाडौं : ललितपुरे ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै च्यासलले दुई क्यामरुनी खेलाडी अनुबन्ध गरेसँगै च्यासलले २९ कात्तिकदेखि सुरु हुने तय भएको ए डिभिजन लिगको लागि विदेशी खेलाडी संख्या तीन पुर्‍याएकाे हो । च्यासलले साेमबार क्यामरुनका कित्वा यान्निक र मौसा अबागानालाई यस सिजनका लागि क्लबमा […]

Continue Reading

विकास मेराग्लिया : इटाली देखि नेपालको ‘ए’ डिभिजनसम्म

काठमाडाैं । युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास मेराग्लिया च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । युवा स्ट्राइकर विकासले शुक्रबार ‘ए’ डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका छन्। विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् । च्यासलले विदेशी खेलाडीको रूपमा विकासलाई अनुबन्ध गरेको जनाएको छ । च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् […]

Continue Reading