विनोद भण्डारी भन्छन्, ‘कप्तान सन्दीप लामिछानेसँग कुनै विवाद छैन’

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले आफू र कप्तान सन्दीप लामिछानेबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । समर्थक तथा केही मिडियाले सत्यतथ्य नबुझी प्रचारबाजी गरेको विषयलाई खण्डन गर्दै सन्दीप र आफूबीच कुनै मनमुटाब नरहेको स्पष्ट पारको हुन् । केही दिनअघि मैदानमा विनोदले सन्दीपसँग हात मिलाउन खोज्दा नमानेको विषयलाई लिएर सामाजिक सञ्जालमा […]

Continue Reading