च्यासलबाट विराज महर्जनले ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका पूर्वकप्तान विराज महर्जन ए डिभिजन क्लब च्यासल युथमा आवद्ध भएका छन् । मंगलबार च्यासल युथ क्लबले एक कार्यक्रमबीच महर्जनलाई क्लबमा भित्र्याएको हो । च्यासलले विराजसँग सम्झौता गर्दै उनलाई कप्तानको जिम्मेवारी पनि दिएको छ। नेपाली राष्ट्रिय टिमलाई पनि कप्तानी गरिसकेका विराजले गत वैशाखमा भएको थ्री नेसन्स कपपछि राष्ट्रिय टिमबाट […]

Continue Reading