नेपाली चेलि स्नेहा लिम्बु जसले आज नेपालबिरुद्ध हकङकबाट खेल्दैछिन्

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपाली टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ। उज्जेकिस्तानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ। आजको […]

Continue Reading