मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदै नेपाली टोली

काठमाडौं, ११ जेठ । आउँदो शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिम आज इराक प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत दोहा हुँदै टोली इराक जान लागेको हो । इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको […]

Continue Reading